काठमाडौं, असार ६ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ललितपुरस्थित पाटन अस्पतालमा तोडफोड गरेका छन् । गोदावरी नगरपालिका वडा नं. ९ छम्पी बस्ने कृशल मगरको उपचारका क्रममा सोमबार मृत्यु भएपछि पीडित पक्षले अस्पताल तोडफोड गरेको हो । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ९ छम्पीका १७ वर्षीय कृशल मगर पेट दुख्ने समस्या लिएर…