Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


ट्राफिक जामका कारण एम्बुलेन्सले बाटो पाउन छाडे (भिडियो)

काठमाडौं, असार १३ । ट्राफिक जामको विकराल समस्यामा फसेको काठमाडौंका सडकमा मानवीय पक्ष पनि क्षीण हुदै गएको छ । इमर्जेन्सीका विरामी बोकेर कुदेका एम्बुलेन्सले समेत बाटो नपाउने अवस्था सडकमा देखा पर्न थालेको छ ।  हरेक दिन काठमाडौंमा चल्ने एम्बुलेन्सहरुले सडकमा यसरी नै समय खर्चिनु पर्ने बाध्यता छ । प्राय गम्भिर प्रकृतिका बिरामीहरु एम्बुलेन्सबाट ओसारपसार गर्ने…