Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


बिहीबार देशभरका अस्पताल ठप्प, यस्तो छ चिकित्सक संघको चेतावनी (भिडियो)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, साउन २ । जुम्लामा १९ दिनदेखि अनशनरत् डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने भएको छ । गत सोमबार सरकारलाई ४८ घन्टे ‘अल्टिमेटम’ दिएका चिकित्सकहरुले यसबीचमा सरकारले कुनै चासो नदेखाएपछि सेवा ठप्प पार्ने बाध्यतामा पुगेका हुन् । वार्ता…