काठमाडौं । डाक्टर गोविन्द केसीले आज २१ औं दिन पनि आफ्नो अनशन अनसन जारी राखेका छन् । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट हिजो सरकारी टोलीले २० दिनपछि डाक्टर केसीलाई काठमाडौं ल्याएको थियो । काठमाडौंको शिक्षण अस्पतालमा उनले आफ्नो अनशन जारी राखेका छन् । आफुलाई इच्छाविपरित वल प्रयोग गरी सरकारले काठमाडौं ल्याएको भन्दै थप उपचार…