१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


सगरमाथा अञ्चल अस्पतालमा डायलायसिस सेवा सुरु

शिवहरि भट्टराई (इमेज) राजविराज, भदौ १ । सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डायलायसिस सेवा सुरु भएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार एक कार्यक्रमकाबीच डायलायसिस सेवाको शुभारम्भ गरे । कार्यक्रममा मन्त्री यादवले स्थापनाकालदेखि नै जनशक्ति अभाव रहेको अञ्चल अस्पतालमा एक साताभित्रै चिकित्सक पठाउने तयारी भइरहेको बताए । अस्पतालाई…