प्रज्ञा तिमल्सिना र राममान डंगोल (इमेज) काठमाडौं, मंसिर २५ । ‘महिनावारी विश्रामको लागि समय छैन, प्रत्येक किशोरीले महिनावारीको समयमा अघि बढ्न सकून् भनेर सुनिश्चित गरौं’ भन्ने नारासहित मंगलबार महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी कार्यशाला भएको छ । कार्यशालामा महिनावारीको समयमा कसरी सरसफाइमा ध्यान दिने भनेर नीति–निर्माता र सरोकारवालाहरुबीच छलफल भएको थियो । महिनावारीबारे महिला आफैं पनि खुलेर…