Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


यौनांग र पाठेघर नै नभएकी २६ वर्षीया युवतीको शल्यक्रिया गरेर यौनांग प्रदान (भिडियो)

काठमाडौं, पुस ६ । काठमाडौंस्थित ईशान बाल तथा महिला अस्पतालले २६ वर्षीया एक युवतीको यौनांगको जटिल शल्यक्रिया गरेको छ । शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरी शारीरिकरुपमा महिला नै रहेपनि यौनांग र पाठेघर नै नभएकी युवतीको शल्यक्रिया गरेको जनाएको हो । २३ वर्षको उमेरसम्म पनि महिनावारी नभएपछि चिकित्सकको सम्पर्कमा पुगेकी ती युवतीको तीन वर्षपछि शल्यक्रिया गरिएको…