Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


कान्ति बाल अस्पतालको ५७ औं वार्षिकोत्सव

काठमाडौं, पुस २२ । काठमाडौंस्थित कान्ति बाल अस्पतालले आज आफ्नो ५७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा अस्पतालले कान्ति बाल अस्पताललाई अझै विशिष्टिकृत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । यथेष्ट जनशक्ति, उपकरण र भौतिक संरचनाको अभावका बाबजुद अस्पतालले विगत साढे पाँच दशकदेखि बालस्वास्थको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आइरहेको भन्दै यसलाई अझ सुविधासम्पन्न…