Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


डा. केसीको समर्थनमा माइतीघर मन्डलमा प्रदर्शन

काठमाडौं, पुस २८ । डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी फर डा. केसी एलाइन्स’ले डा. केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै शनिबार प्रदर्शन गरेको हो । सो संस्थामा आबद्धहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’, ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका…