Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


डा. केसीले सुरु गरे १६औं सत्याग्रह

इलाम, पुस २५ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै प्रा. डा. गोविन्द केसीले बुधबारदेखि १६औं चरणको सत्याग्रह सुरु गरेका छन् । इलाम सदरमुकामस्थित फूलगाछीमा बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी डा. केसीले अनशन सुरु गरेका हुन् । सरकारले साउन १० गते आफूसित गरेको सहमति पालना नगरेको…