Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


१६औं सत्याग्रहका लागि डा. केसी पुगे इलाम

काठमाडौं, पुस १७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका प्रा. डा. गोविन्द केसी १६औंपटकको सत्याग्रहका लागि मंगलबार पूर्वी पहाडी जिल्ला इलाम पुगेका छन् । संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गर्न मंगलबारसम्मको ‘अल्टिमेटम’ दिएका डा. केसी बुधबार (भोलि)देखि अनशन बस्ने गरी इलाम गएको उनका सहयोगीहरुले बताएका छन् । डा. केसीको आन्दोलनका सहयोगी डा. अभिषेकराज सिंहले…