काठमाडौं, माघ १६ । २२ दिनदेखि अनशनरत्डा . गोविन्द केसीको सर्मथनमा बुधबार पनि चिकित्सकहरुले रिले अनशन जारी राखेका छन् । नेपाल चिकिसक संघको आह्वानमा सोमबारदेखि सुरु रिले अनशनमा चिकित्सकहरुको सहभागिता भने निकै न्यून छ । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछिमात्र आफूहरुले आन्दोलन चर्काउने बताए । पछिल्ला दिनहरुमा डा.…