Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको अनुमान

काठमाडौं, मंसिर १४ । ‘एचआइभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नारासहित ३१औं विश्व एड्स दिवस शनिबार (भोलि) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा हाल ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको अनुमान गरेको छ । जसमा १९ हजार २० जना पुरुष र १२…