-प्रतिक्षा खनाल र राममान डंगोल(ईमेज) काठमाडौं । शारीरिक तन्दुरुस्तीका लागि तपाईं हामी धेरैले व्यायाम तथा योगअभ्यास गर्ने गर्दछौं । तर आफूखुसी गरिने त्यस्ता अभ्यासले शरीर तन्दुरुस्त बनाउनुको सट्टा उल्टो समस्याको शिकार पनि बनाउन सक्ने खतरा पनि हुन्छ । शरीर स्वस्थ राख्न हामी कुनै न कुनै प्रकारका व्यायाम गर्ने गर्छौ नै । तर हामीले गर्दै आएको…