प्रज्ञा तिमल्सिना/राजेन्द्र नापित (इमेज) काठमाडौं, मंसिर ५ । ‘लाखौंलाई खोजौं, लाखौंको उपचार गरौं’ भन्ने नारासहित बुधबार श्वास–प्रश्वाससम्बन्धी दीर्घकालीन दम अर्थात् (सीओपीडी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । लामो समय धूमपान गर्ने र धुलो–धुवाँमा बस्ने मानिसमा यो समस्या बढी देखिएको चिकित्सकहरु बताउँछन् । धूमपान, सुर्तीजन्य पदार्थको सेवन, वायु प्रदूषण र दाउराको प्रयोग गरेर…