Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


रोल्पामा ६७ जना एचआइभी संक्रमित

रोल्पा, कार्तिक ९ । रोल्पामा एचआइभी संक्रमितको संख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको संख्या बराबर छ ।  जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ । जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन् । संक्रमित बुबाआमाका कारण जिल्लामा तीन बालबालिकासमेत एचआइभीको…