Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. प्याकुर्‍याल

काठमाडौं, कात्तिक २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुर्‍याल तोकिएका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अर्काे व्यवस्था नभएसम्म १२औं तहका प्रमुख विशेषज्ञ प्याकुर्‍याललाई आर्थिक तथा प्रशासनिक कार्यका निमित्त यही कात्तिक २५ गते सो जिम्मेवारी दिएका हुन् । समग्र स्वास्थ्य सुधारका लागि आफूले काम गरिराखेको…