काठमाडौं, मंसिर २३ । सार्क स्थापना तथा विश्व एड्स दिवसका सन्दर्भमा संघीय संसदका सांसदलगायतका सरोकारवालाहरुसँग सार्क क्षयरोग तथा एचआइभी एड्स सेन्टर भक्तपुरले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्षयरोग तथा एचआइभी एड्स निवारणमा नीति–नियम बनाउन र आर्थिक सहयोग जुटाउन आफ्नो विशेष पहल हुने…