५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


‘सरकारी अस्पतालमा ‘कमिसन’को खेल भइरहेको हुनसक्छ’

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज)  काठमाडौं, पुस २८ । निजी अस्पतालहरुले उपचारको नाममा महँगो शुल्क लिने गरेको गुनासो बारम्बार आउने गरेको छ । पछिल्लो समय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नै उपचारको नााममा ‘कमिसन’को खेल मैलाइरहेको बताएपछि त स्वास्थ्य क्षेत्र तरंगित बनेको छ । यही पुस २२ गते कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा बोल्नेक्रममा स्वास्थ्य तथा…