सप्तरी । कोरोना भाइरसको संक्रमणबाट जोगिन भारतसँग सीमा जोडिएका सप्तरीको साना–ठूला गरी १५ नाकाहरुमा सतर्कता अपनाइएको छ । खुल्ला सिमानाका कारण दैनिक हजारौं सर्वसाधारणको आउ–जाउ हुने १५ नाका र राजविराज विमानस्थलमा सतर्कता अपनाइएको हो । जिल्लाको कुनौली, बेल्ही, रामनगर कोदरकट्टी, देउरी, तरही, औरही, सखडा, गोविन्दपुर, भारदहसहितका नाकाहरुमा हेल्थ डेस्क राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका…