Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, आफैले दार्‍ही काटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भएको छ । आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले नियमित हिडडुल र व्यायाम गर्ने गरेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ…