Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


एकै दिन थपिए ६२९ संक्रमित, संक्रमितको जम्मा संख्या १० हजार ७ सय २८ पुग्यो

काठमाडौं, असार १० । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा एक सय १० महिलासहित ६ सय २९ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको बताउनुभयो…