लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार ८ । पर्वत जिल्ला अस्पतालमा कार्यरत् थप एकजना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । योसँगै पर्वतमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या सात पुगेको छ । पर्वत कोरोना अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका…