पर्वत । पर्वतमा कोरोना भाइरस समुदायमा फैलिएको पाइएको छ । पर्वतमा आज बिहान थप भएका दुई जना कोरोना संक्रमित स्वास्थ्यकर्मीसँगको सम्पर्कमा भएका व्यक्ति भएको र कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको थियो । उनीहरु कुस्मा नगरपालिकाका २७ र ३२ वर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ती संक्रमित भारतबाट फर्किएका…