Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


तनहुँमा एकै क्वारेन्टाइनमा बसेका पाँच पुरुषमा कोरोना संक्रमण

पोखरा । तनहुँको घिरिङ गाउँपालिकाका ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । घिरिङ गाउँपालिका एकै क्वारेन्टाइनमा बसेका पाँच जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु सबैलाई शुक्लागण्डकी नगरपालिकको जिपी कोइराला स्वासप्रश्वास केन्द्रमा ल्याइएको प्रदेश निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा संक्रमितको संख्या…