Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


रौतहटमा एसीसहितको सुविधासम्पन्न आइसोलेशन कक्ष निर्माण

रौतहट । रौतहटमा सुविधासम्पन्न आइसोलेशन कक्षको निर्माण गरिएको छ । चन्द्रपुर नगरपालिका–२ स्थित शहिद स्मृति पार्कमा ४० बेडको सुविधासम्पन्न आइसोलेसन कक्षको निर्माण गरिएको हो । चार खण्ड सहितको कक्षमा सात वटा एसी र छुटाछुट्टै शौचालयको व्यवस्था छ । रौतहटमा कोरोना भाइरसको संक्रमित संख्या बढदै जान थालेपछि चन्द्रपुर, वृन्दावन, गुजरा र गडिमाई नगरपालिकाको संयुक्त लगानीमा सुविधा…