Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित

मान्म, असार ३ । कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं २ का १९, २१, २१, २४, ३८ र  ६० वर्षीय पुरुष तथा वडा नं ३ का २३, ४२ र  ५० वर्षीय पुरुष…