Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


‘क्वारेन्टिन’मा सामूहिक बलात्कार, पीडित के भन्छिन् ? (भिडियो)

बिराज रोस्यारा र प्रज्ञा तिमल्सिना (इमेज) कैलाली, काठमाडौं, असार १ । कोरोनाभाइरसको संक्रमण र जोखिमलाई कम गर्न सरकारले संक्रमण फैलिएका देश वा जिल्लाबाट आएकालाई अनिवार्यरुपमा १४ दिन ‘क्वारेन्टिन’मा बस्नुपर्ने व्यवस्था लागू गरेको छ । जसको व्यवस्थापनको जिम्मा स्थानीय र प्रदेश सरकारलाई दिइएको छ । तर, क्वारेन्टिनहरु असुक्षित हुँदा धेरैको क्वारेन्टिनमै मृत्यु भइरहेको बेला कैलालीको क्वारेन्टिनमा…