अर्घाखाँची । अर्घाखाँचीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए । उनीहरु भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । यस अघि जिल्लाका ५ जनामा सक्रमण पुष्टि भएकोमा भुमिकास्थान नगरपालिकाका एक जना संक्रमित पुरुषको मृत्यु…