पर्वत । पर्वतमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा चार जनामा संक्रमित थपिएका हुन । संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका २ जना, जलजला गाउँपालिका वडा नं १ का १ जना र महाशिला गाउँपालिका ५ लुंखुका १ जना रहेका छन । उनीहरु ६…