चितवन । नवलपुर र चितवनका थप चार जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर स्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर र चितवनका दुई दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरको गैडाँकोट नगरपालिका वडा नम्बर १३ निवासी २३ वर्षीय पुरुष र वडा नम्बर १४ बस्ने २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो…