Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि बन्द

काठमाडौं । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो ।  अछामको बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको थियो । ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि संक्रमण देखिएपछि रोकिएको अस्पतालका उपनिर्देशक…