Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


थप दुईजनाको मृत्यु, कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुग्यो, एकैदिन ३२३ जना थपिए

काठमाडौं, जेठ २४ । नेपालमा कोरोना संक्रमितमध्ये थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए । उनले डोल्पाका ५८ वर्षीय पुरुषको जेठ २१ गते ‘क्वारेन्टिन’मै मृत्यु भएपछि गरिएको ‘पीसीआर’ परीक्षणमा कोरोना…