सञ्जय कार्की (इमेज) रौतहट, जेठ २२ । रौतहटमा बिहीबार एकैदिन थप ६५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै रौतहटका १८ ओटै पालिकाको ‘क्वारेन्टाइन’मा बस्दै आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार एकैदिन ईशनाथ नगरपालिकाका ४६ जना, गुजरा नगरपालिकाका आठजना, गढीमाई नगरपालिकाका सातजना, फतुवा विजयपुर नगरपालिकाका एकजना, माधवनारायण नगरपालिकाका एकजना, चन्द्रपुर नगरपालिकाका एकजना र…