काठमाडौं, जेठ २१ । अन्तर्राष्ट्रिय बौद्ध संस्था चुजी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुधबार ३० ओटा भेन्टिलेटर सहयोग गरेको छ । कोरोनाभाइरसको संक्रमण भएका बिरामीहरुको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यसहित चुजी फाउन्डेसनले हेल्थ इन्भायोरोमेन्ट एन्ड काइभेट एक्सन फाउन्डेसन ‘हेकाफ ३६०’ मार्फत् सरकारलाई ३० ओटा जीवनरक्षक भेन्टिलेटर उपलब्ध गराएको हो । यसबाहेक पीपीई, पञ्जा, गाउन, मास्क,…