Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


भीम अस्पतालबाट २५ जना संक्रमित डिस्चार्ज

रुपन्देही, जेठ १९ । रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका पाँचपाँच, सिद्धार्थनगर नगरपालिकाका एक, नवलपरासीका तीन जना र भारतका एक जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालले जानकारी दिए । प्रदेश नम्बर ५ का…