Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


नवलपरासीका आइसोलेसन सेन्टरमा टेलिभिजन र वाईफाईको व्यवस्था

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा २५ शैया क्षमताको आइसोलेसन सेन्टर निर्माण गरेको छ । बाल सिकाई केन्द्रको भवनमा निमित आइसोलेसनमा १९ जना स्वास्थ्यकर्मीको टोली रहन व्यवस्था मिलाइएको नगर प्रमुख भीम बहादुर थापाले वताए । आइसोलेसनमा राखिएका सबै बेड बुटवलको एक स्वास्थ्य संस्थाले सहयोग स्वरुप उपलब्ध गराएको हो । आइसोलेसन सेन्टरमा मनोरञ्जनका लागि टेलिभिजन र…