काठमाडौं, जेठ १८ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट दुई वर्षे बालिकाको मृत्यु भएको छ । यो सहित अहिलेसम्म कोरोनाकै कारण आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय बाजुरामा एक साताअघि भारतबाट आमाबुबासँग आएकी दुई वर्षीया बालिकाको मृत्यु भएको हो । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा सेती…