Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २६५

कपिलवस्तु, जेठ १७ । कपिलवस्तुमा शनिबार कोरोना संक्रमण पुष्टि भएका १०९ जनामध्ये ७७ जना तीन पालिकाका बासिन्दा रहेका छन् । महाराजगन्ज नगरपालिकाका १६ देखि ४५ वर्षसम्मका ३३ जना पुरुष र दुई महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै तीन साताअघि भारतबाट आएका थिए । यस्तै, कृष्णनगर नगरपालिकाका १८ देखि ४५ वर्षसम्मका १६ जना पुरुषमा…