Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


नेपालमा कोरोना संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु

काठमाडौं, जेठ १६ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ पुगेको जनाएको हो । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका भूमिस्थान अर्घाखाँचीका ३५ वर्षीय युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका…