Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

बैतडी, जेठ २१ । बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलासंगै क्वारेन्टाइनमा रहेका अरु चार जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बैतडीको पुर्चौंडी नगरपालिका ४ स्थित मालिका मावि भटना क्वारेन्टाइनमा मृत्यु भएकी सोही ठाउँकी २२ बर्षीया सुनिता लुहारको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद…