Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


कोरोनामुक्त नभइ सेती अस्पतालबाट ६ जना संक्रमित ‘डिस्चार्ज’

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २३ । सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना संक्रमित शुक्रबार ‘डिस्चार्ज’ भएका छन् । उनीहरु कोरोनामुक्त भइसकेका छैनन् । उनीहरुले कोरोनालाई नजितेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार डिस्चार्ज गरिएको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । लक्षण नदेखिएको र स्वास्थ्यमा समस्या नभएका संक्रमितलाई १४…