Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


प्रदेश २ मा एकै दिन थप २४ जना कोरोना संक्रमित थपिए, सप्तरीको एउटै स्थानीय तहका १६ जना संक्रमित

काठमाडौं । प्रदेश २ मा आज थप २४ जना कोरोना संक्रमित भेटिएका छन् । सप्तरी १६ र पर्सामा ८ जना संक्रमित थपिएका हुन् । सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा…