Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


उदयपुरमा भारतबाट आएका थप ४ जनामा कोराना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा थप ४ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट फर्किएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बिराटनगर प्रयोगशालाबाट बुधबार उनीहरुमा सक्रमण पुष्टि भएको हो । योसँगै उदयपुरमा संक्रमितको संख्या ४० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदपुरका फोकल पर्सन लौकाजी राईका अनुसार उदयपुर गढी गाउँपालिका–५ का २५…