काठमाडौं, असार ११ । काठमाडौं उपत्यकामा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ४ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १ जनालाई कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा २ महिला, २ पुरुष, भक्तपुरमा १ महिला, ३ पुरुष र ललितपुरमा १ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता…