प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज) काठमाडौं, असार १२ । देशभर २३ स्थानबाट ‘पीसीआर’ परीक्षण हुन थालेपनि हाल झन्डै २० देखि २५ हजार स्वाब ‘होल्ड’ छन् । सरकारी प्रयोगशालाहरुले नै उल्लेख्य मात्रामा स्वाब परीक्षण नगर्दा होल्ड हुने समस्या बढेको हो । काठमाडौंका वीर, त्रिवि शिक्षण र पाटन अस्पतालले नै उल्लेख्य परीक्षण गराउन सकेका छैनन् ।…