Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


ललितपुरको स्टार अस्पतालमा एक कोरोना संक्रमित पुरुषकोे मृत्यु

ललितपुर । ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । रौतहटका वर्षीय ३० वर्षका पुरुषको शनिबार राति मृत्यु भएकोमा हिजो साँझ मात्रै पीसीआर रिपोर्ट पाप्त भएको हो । परीक्षणका क्रममा ती युवकको रिपोर्ट पोजेटिभ आएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख…