Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


काठमाडौंमा बढ्दै कोरोनाको जोखिम

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार १८ । देशभर कोरोना संक्रमणको रफ्तार बढ्दै जाँदा काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढिरहेको छ । संक्रमण फैलिएको तीन महिनासम्म निकै कम संख्यामा संक्रमण देखिएको उपत्यकामा हाल दिनहुँजसो संक्रमित फेलापर्न थालेका छन् । जसले अब काठमाडौं उपत्यका नयाँ ‘हटस्पट’ बन्ने हो कि भन्ने देखिएको छ । नेपालमा कोरोना संक्रमण फैलिनेक्रम…