Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


ढलको पानीमा देखिएको कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, असार २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा भएको कोरोना नसर्ने जानकारी दिनुभयो । राजधानीमा ढलको पानीमा कोरोनाको संक्रमण देखिएको भन्ने सम्बन्धमा मन्त्रालयले स्पष्ट पारेको छ । ढलको पानीमा कोरोना भाइरसको पहिचान भए पनि यसबाट संक्रमण सर्ने सम्भावना नहुने मन्त्रालयले बताएको छ । ढलको…