Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि मन्त्रालय तयार : मन्त्री ढकाल

काठमाडौं, असार २२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं राष्ट्रिय शिखर सम्मेलनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि स्वास्थ्य…